हामि नेपालिहरु को चाड दशैं तथा तिहार !!
शुभकामना !!
'हामि Intake 1984 Executive Committee को तर्फ बाट साम्पूर्ण Intake 1984 का नम्बरिहरु एवं
वहाँहरु का समस्त परिवार लाई "दशैं तथा तिहार २०६८ साल को शुभ-अवसर मा मंगलमय शुभकामना टय्राऊदै ऊत्तरोतर प्रगतिको कामना ब्याक्त गर्दछौं "!!'
Intake1984 Committee Members.




















































































































